फाेरम, नयाँ शक्ति र विप्लवकाे पार्टीबाट सयाैँ कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गर्दै

काठमाडौं, भदौ २७ । अाज पनि अन्य पार्टीबाट सयाैँ नेता-कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गर्दैछन् ।

संघीय समाजवादी फाेरम, नयाँ शक्ति नेपाल, विप्लव नेतृत्वकाे नेकपा लगायतका पार्टीबाट हजारौं नेता-कार्यकर्तालार्इ पार्टीमा प्रवेश गराउन माअाेवादी केन्द्रले अाज दिउँसाे १ बजे राष्ट्रिय नाचघरमा  कार्यक्रम राखिएकाे अध्यक्ष प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!