गैडाटारमा माओवादी अध्यक्ष प्रचण्ड

चन्द्रनिगाहापुर नगरपालिका वडा नम्बर ३ गैडाकोटमा स्थानीय जनतामाझ प्रचण्ड । चुरेको फेदीमा रहेको यो वस्तीमा प्रचण्डको हातबाट टिका लगाएर ८० बढीले पार्टी प्रवेश गरेका छन् ।

तस्वीर : गाेकर्ण भट्ट, चन्द्रनिगाहपुर

कमेन्ट गर्नुहोस्