बाल प्रतिभा

८ बर्षका बाल कलाकार लक्ष्मी नारायण सुनारले छोटो वाल गीत युटुवमार्फत सार्वजनिक गरेका छन् । हरेक बालबालिकामा पढनु पर्छ ,लेख्नु पर्छ भन्ने भावनालाई बोध गराउने गीतमा सुनारकोे स्वर रहेको छ । रचना पनि उनले नै गरेका हुन् ।

https://www.youtube.com/watch?v=evqclmyvMo8    

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!