चौथो वर्ष बीबीएसको नतिजा सार्वजनिक

काठमाडौं, भदौ २४ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे बीबीएसको चौथो वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।

गत चैत र बैशाखमा सञ्चालित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ४६ दशमलव ९७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!