सहीदको बलिदान खेर जाँदैन : प्रचण्ड

माओवादी सशस्त्र संघर्षमा सहीद बन्नु भएका बारा बलरामपुरका रम्भु यादवका आमासँग भेट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । सहीदका सपना पूरा गर्ने संकल्प गर्दै शोकलाई शक्ति र संघर्षमा बदलनु पर्ने प्रचण्डको आव्हावान । प्रचण्ड चुनावी प्रचारका क्रममा बारा आइ पुगेका छन‍् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!