आंशिक धर्नामै

काठमाडौं, भदौ २४ । नेपाल आंशिक प्राध्यापक संघले आज शनिबार पनि बालुवाटारमा आन्दोलन जारी छ ।

करिव डेढ महिनादेखि करारको माग राखी आन्दोलनरत प्राध्यापकहरुले आंशिकहरु त्रिवि केन्द्रीय कार्यालयमा बालुवाटारमा रिले अनसन र बालुवाटारमा धर्नालाई जारी राखेका छन् ।

उनीहरुले शुक्रबारको बलप्रयोगको विरोध गर्दै माग पूरा नभईन्जेल आन्दोलन नटुंगिने बताउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!