साउथ एसियन फिल्म फेस्टिवलको सुरुवात नेपाली फिल्म ‘बिजुली मेसिन’ बाट हुने

भदौ २४ । अमेरिकाको सियाटल सहरमा यही अक्टोबर ६ देखि १५ सम्म हुन गइरहेको तस्बिर साउथ एसियन फिल्म फेस्टिवलको सुरुवात नेपाली फिल्म ‘बिजुली मेसिन’ बाट हुने भएको छ ।

यस नेपाली चलचित्रका निर्देशक नविन अवाल र निर्माता रिशव आचार्य, विन्दु तिमिल्सिना, सञ्जीव न्यौपाने, दिपेन बस्नेत रहेका छन् भने राजेश हमाल, बुद्धि तामाङ्ग, अभिषेक सुवेदी, रेलिजा श्रेष्ठ, जीवन अधिकारी आदि कलाकारहरुको मूख्य भूमिका रहेका छन् ।

कमेन्ट गर्नुहोस्