वर्षाले बाैद्ध स्तुपा जलमग्न (भिडियाेसहित)

Nai-post ni Buddh Tipling noong Huwebes, Setyembre 7, 2017

भदौ २३ गते बौद्धस्थित स्तुपा परिसरमा वर्षापछि जलमग्न बनेको छ । त्यहाँ अपरान्ह ३ बजेदेखि परेको वर्षा झण्डै दुई घण्टासम्म परेको थियो ।
चौतर्फी जलमग्न बनेपछि सार्वसाधारणहरु घरको ओत लागेर बसेका थिए । बौद्धस्थित सडकमा समेत सवारी जाम देखिन्थ्यो ।

भिडियाेमा

Nai-post ni Buddh Tipling noong Huwebes, Setyembre 7, 2017

कमेन्ट गर्नुहोस्

error: Content is protected !!