दशैं–तिहार २०७४ मा सिजी ब्राण्डको योजना

काठमाडौं, भदौ २३ । रम्ने, झुम्ने र खुसिका पलहरु बाँड्ने नेपालीहरुको महान् चाड दशैं तथा तिहारको शुभ अवसरमा नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सिजीले आफ्ना समस्त ग्राहक महानुभावहरुमा सि.जी. परम्परा नामक योजना ल्याएको छ ।

यस योजनाअन्तरर्गत सिजी ब्राण्डका रेफ्रिरेजेटर र लेड टिभी (२०–३२ इन्चकोे खरिदमा तपाईहरुले सजिलै २० प्रतिशतसम्म महा क्यास ब्याक र फोरकेस्मार्ट टिभी, स्मार्ट टिभी, टर्बाे टिभी, वासिङ्ग मेसिन, माइक्रोवेभ ओभनको खरिदमा पक्का उपहारहरु पाउन सक्नुहुनेछ ।

साथै एसीको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । कम्पनीको अनुसार यो योजना १५ भदौ २०७४ सालदेखि नेपाल अधिराज्यभरि सीमित अवधिका लागिमात्र लागू गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!