२४ वर्षअघिको मुुम्बई बमकाण्डका दोषीलाई मृत्युदण्ड

भदाै २२ । १९९३ को मुम्बई बम काण्डका दोषीलाई टाडाको विशेष अदालतले कठोर सजाय सुनाएको छ । अदालतले बम काण्डका मुख्य अभियुक्त ताहिर मर्चेन्ट र फिरोजलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

साथै अण्डरवल्र्ड डन अब सलेम र करीमल्लाहलाई जन्मकैदको सजाय र २२ लाख नगद जरिवाना पनि तोकेको छ ।

अदालतले भनेको छ यदि उनीहरुले जरिवाना तिर्न आनकानी गरेमा थप दुई वर्ष जेल सजाय हुने छ ।

कमेन्ट गर्नुहोस्