पीडितले पाएनन् राहत, राखिएको ठाउँमै कुहियो

नुवाकोट उद्योग बाणिज्य संघको इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको भूकम्पपीडितलाई वितरण गर्न ल्याएको सरकारी राहत सामग्री कुहिएको छ । वि.सं.२०७२ जेठमा भण्डारण गरिएको सामग्री अनुगमन तथा संरक्षण नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको छ ।

तस्बिर : रामहरि न्यौपाने, नुवाकोट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!