संसदीय समितिकाे ठहर: तेब्बर मुल्य तिरेर निगमको जग्गा खरिद 

काठमाडौं, भदौ २२ । करिब डेढ महिनादेखि निरन्तर नेपाल आयल निगमको जग्गा खरिद घोटाला अध्ययन गरेको संसदीय समितिले चल्तीको भन्दा तेब्बर मुल्य तिरेर जग्ग किनेको ठहर गरेको छ ।

उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद स्थलगत अध्ययनपछि जग्गा खरिदमा अनियमितता भएको निष्कर्ष पुगेका हुन् । –नागरिकबाट 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!