यसवर्ष दशैंको टिकाको शुभसाइत ११.५५ मिनेटमा

काठमाडौं, भदौ २१ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडादशैँको टिकाको शुभसाइत असोज १४ गते शनिबार बिहान ११ बजेर ५५ मिनेटमा रहेको जनाएको छ ।

त्यस्तै समितिले असोज ५ गते बिहीबार बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साईत रहेको बताएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!