खुकुरी प्रहारसँगै कांग्रेस कार्यालय रणभूमी बनेको भिडियो

टिकट बितरण बिवादले सिरहामा देउवा र पौडेल पक्षधरबीच कुटाकुट : रणभूमी बन्यो पार्टी कार्यालय

Nai-post ni Janata Times noong Martes, Setyembre 5, 2017

२ नम्बर प्रदेशमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनौटको विषयलाई लिएर सिराहमा नेपाली कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । बुधबार सिराह नगरपालिकाको मेयरमा कांग्रेसले पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा सुवासचन्द्र यादवलाई उठाउने भएपछि पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यकर्ता घाइते भएका छन् ।
हेर्नुस् भिडियोमा

टिकट बितरण बिवादले सिरहामा देउवा र पौडेल पक्षधरबीच कुटाकुट : रणभूमी बन्यो पार्टी कार्यालय

Nai-post ni Janata Times noong Martes, Setyembre 5, 2017

कमेन्ट गर्नुहोस्

error: Content is protected !!