भारतमा रहेका १६८ नयाँ शक्तिका नेता माओवादी केन्द्रमा प्रवेश, (नाम सहित)

काठमाडौं, भदौ २१ । भारतमा रहेका १६८ जना नया शक्तिका नेता माओवादी केन्द्र प्रवेश गरेका छन् ।

अन्तराष्ट्रिय कमिटि प्रवास भारतबाट बृहत राजनैतिक धुर्विकरण अभियान अन्तरगत भारत उत्तर प्रदेश सहितका नेताहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य पदम रानाभाट सहितका नेताहरुले माओवादीमा प्रवेश गर्ने निर्णय सहित पार्टी परित्यागको घोषणा गरेका हुन ।

नयाँ शक्तिबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको नामावली निम्नानुसार छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!