यसकार गोपाल खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी

 

खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन् ।

निगमले मन्त्रालयलाई हस्तान्तरण गरेको वा २झ ३०९१ नम्बरको टोयोटा गाडी सचिवले चढ्दै आएका छन् । खड्काले आफ्ना निर्णय प्रभावित पार्न विभिन्न प्रयास गर्दै आएका छन् ।

इन्धन भण्डारणका लागि जग्गा किन्ने निर्णय गराएका तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरालाई गाडी उपलब्ध गराएको मन्त्रालय स्रोतले जनाएको छ । सोही गाडी अहिलेका आपूर्ति मन्त्री शिवकुमार मण्डलले पनि चढिरहेका छन् । –नागरिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!