सेक्स पोजिसनको चक्करमा अस्पतालको बास

बैङ्कक, भदौ २० । सेक्सलाई असामान्य बनाउन खोज्दा थुप्रै दर्घटनाहरु हुने गरेका छन् । यस्तै घटना भएको छ सेक्स सिटीकारुपमा प्रख्यात थाइल्याण्डको बैंककमा ।

एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा अहिले युवती अस्पताल भर्ना हुन पेगेकी छिन् । शीशाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा दुर्घटना भएको डेलीमेलले जनाएको छ ।

यौककर्मीहरुले उत्तेजित भएको हाउभाउ देखाएर ग्राहकलाई थप उत्तेजित पार्ने गर्ने गर्दछन् । यस्तै गरिन ती युवतीले पनि । उनले आसन प्रयोगका क्रममा आफू निकै उत्तेजित भएको भान पार्न शरीर अली बढी चलाइछन् । उता शिशाको टेबल टुट्यो र युवतीको गर्धन र छाती रक्ताम्य भयो ।

उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइएको थियो । जब उनिहरु त्यहाँ पुगे युवतिको हालत निकै खराब थियो । बिस्तारा रक्ताम्य थियो । उनको धेरै रगत बगेका कारण तुरुन्त नजकको अस्पताल पुर्याइएको थियो । जहाँ उनको थप उपचार भैरहेको छ ।

यो तस्विरहरुलाई Thanthong Nattapol ले सार्वजनिक गरेका थिए । उनले यो तस्विर सँगै लेखेका थिए, यो तस्विरलाई हेरेर सबैलाई होसियार रहन आग्रह गरेका थिए । ता कि कोहि उत्तेजनामा बहकिएर कोहि यस्तो घटनाको शिकार नहोउन् ।

नोटस्- “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

सेक्स पोजिसनको चक्करमा अस्पतालको बास

बेंकक, सेक्सलाई असामान्य बनाउन खोज्दा थुप्रै दर्घटनाहरु हुने गरेका छन् । यस्तै घटना भएको छ सेक्स सिटीकारुपमा प्रख्यात थाइल्याण्डको बैंककमा ।
एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा अहिले युवती अस्पताल भर्ना हुन पेगेकीछिन् ।

सिसाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा दुर्घटना भएको डेलीमेलले जनाएको छ ।

यौककर्मीहरुले उत्तेजित भएको हाउभाउ देखाएर ग्राहकलाई थप उत्तेजित पार्ने गर्ने गर्दछन् । यस्तै गरिन ती युवतीले पनि । उनले आसन प्रयोगका क्रममा आफू निकै उत्तेजित भएको भान पार्न शरीर अली बढी चलाइछन् । उता शिशाको टेबल टुट्यो र युवतीको गर्धन र छाती रक्ताम्य भयो ।

उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइएको थियो । जब उनिहरु त्यहाँ पुगे युवतिको हालत निकै खराब थियो । बिस्तारा रक्ताम्य थियो । उनको धेरै रगत बगेका कारण तुरुन्त नजकको अस्पताल पुर्याइएको थियो । जहाँ उनको थप उपचार भैरहेको छ ।

यो तस्विरहरुलाई Thanthong Nattapol ले सार्वजनिक गरेका थिए । उनले यो तस्विर सँगै लेखेका थिए, यो तस्विरलाई हेरेर सबैलाई होसियार रहन आग्रह गरेका थिए । ता कि कोहि उत्तेजनामा बहकिएर कोहि यस्तो घटनाको शिकार नहोउन् ।

नोटस् “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!