खुमन अधिकारीको ‘निधारैमा रातो टिका’ दसैं गीत सार्वजनि (भिडियो)

काठमाडौं, भदौ १९ । यस वर्षको दशैं नजिकिदैं गर्दा लोक गायक खुमन अधिकारीले दशैं गीत बजारमा ल्याएका छन् ।

खुमन अधिकारी र कोपिला छिनालको स्वरमा ‘निधारैमा रातो टिका’ गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

गीतकार विष्णु न्यौपानेको शब्द रहेको उक्त दशैं गीतमा संगीत अधिकारीकै रहेको छ ।

म्यूजिक भिडियोको निर्देशन गायत्री थापा र सुमन थापाले गरेका छन् भने गीतमा मेहन्द्र गौतम र ऋचा थापाले मोड्लिङ गरेका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!