पूर्वएसांसदसहित दर्जनौ नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, भदौ १९ । राजपाका केन्द्रीय नेता शिवपुजन यादवसहित दर्जनौं नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

सोमबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरको पेरिस डाँडामा आयोजित कार्यक्रममा राजपा लगायत विभिन्न पार्टीका केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवप्रवेशीलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!