राप्रपा (प्रजातान्त्रिक) सरकारमा जाने

काठमाडौं,भदौ १९ । राप्रपाबाट अलग भएको पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारीमा जुटेको छ । सरकारमा सहभागी हुनेबारे पार्टी अध्यक्ष राणा र सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ ।

प्रदेश २ को चुनावी तयारीका क्रममा राणा उपत्यका बाहिर भएकाले त्यकसो टुंगो लाग्न भने बाँकी रहेको राप्रपा प्रजातान्त्रिकका नेता ठाकुरप्रसाद सशर्माले जानकारी दिए । –कान्तिपुरबाट 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!