कांग्रेसमा विवाद चुलियो : निधिसंग पौडेल पक्ष अाक्रोशित

काठमाडौं, भदौ १८ । कांग्रेसमा प्रदेश २ को उम्मेदवार छनौटको विषयमा विवाद चुलिएको छ ।  विवादकै कारण कांगै्रसले शनिवार पनि उम्मेदवारको नाम टुंग्याउन सकेन ।

शनिवार रातिसम्म बसेको बैठकमा उम्मेदवार छान्ने विषयमा विवाद बढ्दै जाँदा महामन्त्री शाशंक कोईरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु बैठक छाडेर निस्केका थिए ।

पुर्वमहामन्त्रीसमेत रहेका  कांग्रेस केन्द्रिय सदस्य विमलेन्द्र निधिले एकलौटी ढंगले उम्मेदवार छनौट गर्न लागेको भन्दै पौडेल पक्षीय नेताहरु आक्रोशित भएका हुन् ।, – कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!