बाग्मती सफाई गर्दै एयर होस्टेजहरु

मिडियाद्धारा आयोजित मिस एयर होस्टेस २०१७ मा सहभागी ४० जना प्रतियोगीहरु २२५ अाै‌ं वागमति सरसफाई अभियानमा राजधानीकाे सिनामंगल स्थित बागमति पुलसंगै रहेका खोलाको आसपासमा सहभागी भई वागमति सफाईमा सहभागी हुँदै ।

तस्वीर : प्रताप राज वन्त, काठमाडाै

कमेन्ट गर्नुहोस्

error: Content is protected !!