अभिनेता सरोज खनाल अस्पतालमा भर्ना…

भदौ १६ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सरोज खनाल अहिले अस्पताल भर्ना भएका छन् ।

उनको मृगौलामा पत्थरी भएपछि अभिनेता खनाल बल्खुस्थित वयोधा अस्पतालमा भर्ना भएका हुन् ।

उनको त्यहाँ उपचार भैरहेको छ ।  खनालको सोही अस्पतालमा अप्रेशन हुनेछ । अभिनेता खनाललाई शिघ्र स्वास्थ्य लाभाको कामना !

कमेन्ट गर्नुहोस्

error: Content is protected !!